स्वतन्त्र उम्मेद्वार बन्दना राईको पक्षमा आज घूमदेखि दार्जीलिङको चौरास्तासम्म एक चुनावी ऱ्यालीको आयोजना गरियो भने अाजको ऱ्याली बाट धेरै राम्रो जनता बाट प्रतिक्रिया पाएको अनि हामी लाई परिणाम को लागी चिन्ता छैन हामी परिवर्तनको लागि आएकोले भनि स्वतन्त्र उम्मेद्वार बन्दना राई बताए भने यस क्रममा अनिल लोप्चनले 8 अप्रिल २०२४ सम्म विमल गुरूङले पैसा खाएको प्रमाण नदेखाए प्रताप खाती र बन्दना राई विरूद्ध कानूनको बाटो पहिलाउने भनेको जवाफ दिदै प्रताप खाती बताएकी आठ छ भने बिमल गुरुङले क्यास गरेर देखवस भनि उनलेे बताए