गोर्खा गौरव संस्थानको आयोजनमा कालेबुङमा पहिलो वैशाख महाेत्सव पालन गरिएको छ।
विगत दुई बर्ष देखि गोर्खा गौरब संस्थानले जातिय पर्व साँस्कृतिक भेला आदि आयोजन गरिरहेको छ।यसै क्रममा 2081विक्रम संवादको सुभ उपलक्ष्यमा साँस्कृतिक सोभा यात्रा सम्पन्न गरीयो। मेला ग्राउण्डबत आरंभ गरिएको सोभा यात्रा थाना डाँडा में रोड दास माइल हुँदै पुनः मेला ग्राउन्ड मा आएर समापन गरियो। भेलामा कलेबुङका नेवार जातिको लाखे नौमती बाजा दम्फुले च्याब्रुङ आदि आकर्षण रहेको थियो भने विभिन्न संघ संस्थाका संस्कृति प्रेमीहरुको व्यापक उपस्थिति रहेको थियों। यसैबीच बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको पनि सहभागीता रहेको थियो। हाम्राे पार्टी अध्यक्ष अजय एडवर्ड कांग्रेस प्रार्थी डा मूनिश तामाङ्ग स्वतन्त्र प्रार्थी वन्दना राईको उपस्थिति रहेको थियो।
यसै बीच मेला ग्राउण्डमा साँस्कृतिक नृत्य आदि समावेश गरिएकाथियों। आयोजक पक्ष बत सबै सबैलाई आभार जनाइएको छ।