BJP नेता अरुण प्रधानलाई पुलिसले 10 लाख सहित पक्राउ

गरेआज बिजनबारी पर्बुङ बस्ती सुम्बुक निवासी BJP दार्जिलिङ महकुमाका सांगठनिक सचीव साथै रिम्बिक विद्यालयको शिक्षक अरुण प्रधानको निजी वाहनबाट पुलिसले 10 लाख बरामद गरेको छ। अरुण प्रधान पनि त्यसै गाडीमा थिए। यत्रो पैसा विषय जानकारी लिनु खोज्दा अरुण प्रधान ले राम्ररी बताउनु सकेनन्। यसै शंकामा पुलिसले प्रधानलाई पक्रेका हुन् अनि रुपियाँ पनि आफ्नो कब्जामा राखेको बताइएको छ।दुई दिन पछि चुनाव हुँदैछ।यति धेरै पैसा कहाँबाट आयो अनि कता लागेको विषय पुलिसले छानबिन गरिरहेको जानकारी दिइएको छ।

(स्रोत: पुल बजार थाना)