गोर्खा गौरव संस्थानद्धारा पहिलाे बैशाख महोत्सव आयोजनाको अन्तिम तयारी। जातीय एकता देखाउने यो महत्त्वपुर्ण दिन भएकोले सबै सबैलाई मेला ग्राउण्डमा उपस्थित भइदिन संयोजक नरेन्द्र तामाङले अपील गरेका छन्।