टीएमसी प्रार्थी गोपाल लामा आफ्नो चुनाउ प्रचारमा कालेबुङ आइपुगे
भागोप्रमो समर्थित टीएमसी प्रार्थी गोपाल लामा आफ्नो चुनाउ प्रचारमा कालेबुङ आइपुगेका थिए। यस अवधि तिनलाई टिस्टादेखि कालेबुङसम्मै ठाउँ-ठाउमा भव्य स्वागत जनाएको थियो। लामासँग भागोप्रमो केन्द्रीय समिति अध्यक्ष अनित थापा, कालेबुङ…