कोमल चामलिङमाथि भएको आक्रकमणको जाँच गरी दोषीमाथि कारवाही गरियोस् : एसडीएफ
सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीकी युवा नेता श्रीमती कोमल चामलिङ मंगलबार दामथाङ क्षेत्रमा चुनाउ प्रचार अभियानमा छँदा सत्ताधारी दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका कार्यकर्ताहरूले ज्यान लिने प्रयास गर्दै आक्रमण…