चुनावी जनसभाको एकदिन अघि कालेबुङ का भाजपा नेताहरु BGPM मा सामेल
“पहाडमा भाजपा पार्टी भनेको सिर्फ राजु विष्टको पार्टी भएको छ। जिल्ला समितिका पदाधिकारीहरु राजु विष्टको मुनिम जस्ता भएर काम गर्नु पर्छ।” कमल कटुवाल ,भाजपाका पूर्व जिल्ला उपाध्यक्ष भारतीय गोर्खा प्रजातान्त्रिक…