भारतीय जनता पाटीकाे चुनावी सभा आज गेजिङ जिल्लामा सम्पन्न भयो ।
भारतीय जनता पाटीकाे चुनावी सभा आज गेजिङ जिल्लाकाे मानेबुङ देन्ताम समष्टि अन्तर्गत उत्तरे झिल परिसरमा सम्पन्न भयो ।भारतीय जनता पाटीले राज्यका सबै समष्टिमा उम्मेदवारले तिब्र रूपमा चुनावी अभियान चलाई रहेका…