कालेबुङमा पहिलो वैशाख महाेत्सव पालन गरिएको छ।
गोर्खा गौरव संस्थानको आयोजनमा कालेबुङमा पहिलो वैशाख महाेत्सव पालन गरिएको छ।विगत दुई बर्ष देखि गोर्खा गौरब संस्थानले जातिय पर्व साँस्कृतिक भेला आदि आयोजन गरिरहेको छ।यसै क्रममा 2081विक्रम संवादको सुभ उपलक्ष्यमा…