सांसद राजु बिष्टको कार्यालय — प्रेस विज्ञप्ति.(२० अप्रिल, २०२४)
आज मैले, सुखिया पोखरी, दार्जिलिङमा हाम्रा गठबन्धन पार्टीका नेताहरूसँग एउटा चुनावी जनसभालाई सम्बोधन गरेँ, अनि आगामी आम निर्वाचनमा जनताबाट आशीर्वाद र समर्थनको अनुरोध गरेँ। म सुखिया पोखरीका जनताबाट प्राप्त माया…