जी टि ए प्रमुख अनित् थापाको नाममा जि टि ए शिक्षक नियुक्ति मामिलामा एफ आई आर भएको बताउँदै भा ज पा कालेबुङ दार्जीलिङ्ग जिल्ला समिति प्रवक्ता सोङदेन लेप्चाले अनित थापा माथि कटाक्ष गरेका छन्। अनित थापाले नैतिक आधारमा उनले तथा सिघ्र राजीनामा दिनु पर्ने माग राखेका छन्।
यसरी नै टिस्टा त्रासदीको पैशा चुनावमा खर्च गरिरहेको पनि आरोप लगाएका छन्।