पहाडमा भएको शिक्षक नियुक्त धाँधली प्रकरणमा माननीय कलकत्ता उच्च न्यायालयले सिबिआई लाई जाँचको आदेश दिए पछि भाजपा दार्जीलिङ जिल्ला समितिको पक्षबाट स्वागत जनाउँदै प्रवक्ता संजीव लामा।